अधिनायकत्व
ना.
- कुनै छेकथुनविना पूर्ण रूपले गरिने अधिकारको प्रयोग; सर्वोच्च नेतृत्व; अधिनायक हुनाका भाव वा गुण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)