अधिनायक तन्त्र
ना.
- कुनै व्यक्ति वा व्यक्तिसमूह अधिनायक बनी सञ्चालन गरेको राज्यव्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)