अधिपत्र

ना. [सं.]

  1. माथिल्ला तहको कार्यालयद्वारा तल्ला तहका कार्यालयलाई विशेष काम गर्न दिइएको आदेशपत्र; परिपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)