अधिभार
ना. [सं.]
- विशेष परिस्थितिमा वा विशेष कामका निम्ति सामान्य कर वा शुल्कका अतिरिक्त लगाइएको कर; शुल्क आदिको थप भार।
- ज्यादै बढी मात्रामा लादिएको बोझ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)