अधिमूल्य

ना. [सं.]

  1. कुनै मालसामानको विशेष परिस्थितिमा हुने वा लिइने बढी मोल; विशेष मोल।
  2. बढ्न गएको मोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)