अधिमूल्यन
ना.
- कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य; मूल्य वृद्धि गर्ने काम।
- मूल्यको आधारमा गरिने काम।
- दैनिक उपभोगका वस्तुको बजारभाउमा वृद्धि देखा पर्ने काम; महँगीको वृद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)