अधिराज
ना. [सं.]
- अधिराज्यका शीर्षस्थ राजा; सम्राट्।
- कुनै अधिराज्यका राजारजौटाहरूभन्दा माथिका वा सर्वोच्च राजकीय व्यक्तित्व।
- महाराजभन्दा पनि उच्च राजकीय पदवी; महाराजाधिराज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)