अधिराजकुमार

ना.

  1. राजतन्त्रकालीन नेपालका राजाका भाइहरू र युवराजबाहेकका अन्य छोराहरूलाई जनाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)