अधिराज्य
ना. [सं.]
- राजाद्वारा शासित सार्वभौमिकतासम्पन्न राज्य; राष्ट्रप्रमुखका रूपमा राजा रहेको देश।
- अनेकौँ उपराज (महाराज) उपर एक अधिराज (महाराजाधिराज) को प्रभुत्व भएको राज्य।
- साम्राज्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)