अधिरोहण

ना. [सं.]

  1. कुनै अग्लो ठाउँमा चढ्ने काम।
  2. कुनै वाहनमा सवार हुने काम।
  3. सम्मानपूर्ण पदमा आसीन हुने काम; उच्च पदमा बहाली लिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)