अधिरोही वृक्ष

ना.

  1. वनको क्षेत्रभन्दा माथि उठ्ने गरी हुर्केको वा अग्लिएको रुख; वनको एक सतहमा झ्याम्म परेको भागभन्दा अग्लो भएको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)