अधिरोही
वि. [सं.]
- जमिनबाट उम्रेर ठाडै बढ्ने खालको; ठाडो बढ्ने किसिमको (बोटबिरुवा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)