अधिलाभांश
ना.
- कुनै औद्योगिक वा व्यापारिक संस्थाका अंसियारहरूलाई दिइने वा अंसियारहरूले पाउने अधिलाभको अंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)