अधिवक्ता
ना. [सं.]
- न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकारप्राप्त व्यक्ति वा कानुन विशेषज्ञ; अधिकृत तहको कानुन व्यवसायी (एडभोकेट)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)