अधिवचनालय
ना.
- कानुनी पेसा अँगालेका वकिलहरूका आफ्ना हक, हित र पेसाको उन्नतिका निम्ति गठित संस्था; अधिवाचनालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)