अधिवर्ष

ना. [सं.]

  1. मलमास परेको वर्ष; पुरुषोत्तम मास वा अधिकमास परेको वर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)