अधिवास

ना. [सं.]

  1. राम्ररी बस्ने वा रहने ठाउँ।
  2. नागरिक अधिकारको हनन नहुने गरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने काम।
  3. बास्ना आउने पदार्थ; अत्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)