अधिवासी

ना.

  1. कुनै देश वा स्थानको पुर्ख्यौली बासिन्दा।
  2. एक देशबाट अर्को देशमा बसाइँ सरेर नागरिक अधिकार लिई बसेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)