अधिवेशन
ना. [सं.]
- कुनै सङ्घसंस्था, विधायिका आदिका विभन्न क्षेत्रका प्रतिनिधि सदस्यहरूको ठुलो सम्मेलन, भेला वा जमघट।
- सङ्घसंस्था, विधायिका आदिको कुनै खास अवधिमा हुने एउटै बैठक वा खास अवधिभित्र लगातार हुने विभिन्न बैठक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)