अधिशुल्क

ना. [सं.]

  1. कुनै वस्तु वा पदार्थमा लागिरहेको नियमित अन्तःशुल्क वा भन्सारशुल्कका अतिरिक्त लगाइने शुल्क; थप शुल्क; अतिरिक्त शुल्क; विशेष शुल्क (सरचार्ज)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)