अधिष्ठाता
ना. [सं.]
- कुनै संस्था वा कार्यालयको प्रमुख व्यक्ति; अध्यक्ष।
- स्थापना गर्ने व्यक्ति; संस्थापक।
- प्रमुख संरक्षक।
- विश्वब्रह्माण्डका सञ्चालक वा अधिपति; परमात्मा; ईश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)