अधीन

वि. [सं.]

  1. वशमा वा मातहतमा परेको।
  2. आश्रित।
  3. विवश; लाचार; परतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)