अधीन वाक्य

ना.

  1. व्याकरणमा मिलित वा मिश्र वाक्यमा मुख्य वाक्यांशको पूरक, कर्म वा क्रियाविशेषण आदि भएर रहेको उपवाक्य; ('तँ राम्ररी पढ् भनी बाबाले मलाई भन्नुभयो' भन्ने मिश्र वाक्यभित्रको 'तँ राम्ररी पढ्' उपवाक्य 'बाबाले मलाई भन्नुभयो' भन्ने प्रधान उपवाक्यको आश्रित भएकाले अधीन उपवाक्य बनेको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)