अधीनस्थ

वि.

  1. अर्काका वशमा परेको वा रहेको; परतन्त्र; कसैको कब्जामा वा नियन्त्रणमा परेको।
  2. कसैका मातहतमा रहेको; कसैको अधिकारभित्रको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)