अधीनता

ना.

  1. कसैलाई वशमा राख्ने कार्य वा कसैको वशमा पर्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)