अधेरी

वि. [आधा+एरी]

  1. नसकिएको; अपुरो; आधा मात्र सकिएको; अधुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)