अधेली

ना. [आधा? सं. अर्ध+एली]

  1. पैसाको पनि आधा मूल्य भएको मुद्रा; आधापैसे मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)