अधैर्य
वि. [सं.]
- आत्मनियन्त्रण नभएको।
- उत्ताउलो; चञ्चल।
- हडबडाएको; अधीर।
- धैर्यको अभाव; व्याकुलता; चञ्चलता; घबडाहट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)