अधोगति
ना. [सं.]
- तलतिर झर्ने गति; पतन।
- नराम्रो मार्गमा लाग्ने कार्य; दुष्कर्म।
- उन्नति नहुने कामको अनुसरण वा त्यस्तो कामबाट भएको अवनति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)