अधोगामी
वि. [सं.]
- पतनको बाटो लागेको; तलतिर गिर्ने खालको।
- नारकीय बाटो लिएको; पापाचारबाट मिल्ने फल कमाउन लागेको।
- नीच; पतित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)