अधोबिन्दु

ना. [सं.]

  1. सबभन्दा तलको बिन्दु।
  2. भूगोलमा चर्चित अधःस्वस्तिक।
  3. ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)