अधोभूमि

ना. [सं.]

  1. घरको भुईंतलाभन्दा मुनिको कोठाचोटा; तहखाना।
  2. होचो जमिन।
  3. तलको भुईं।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)