अधोमुखवि. [सं.]घोसमुन्टे; निहुरमुन्टे; घोसे; घोप्टे।झुकेको मुख; निहुरिएको मुख।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अधोमार्ग अधोरेखा