अधोमार्ग

ना. [सं.]

  1. अधोगतिमा लाग्ने मार्ग; कुमार्ग; कुबाटो; अबाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)