अधौ
ना. [आधा< प्रा अद्ध< सं. अर्द्ध+औ]
- कपडा आदिको थानको आधा भाग; आधा थान।
- जुत्ताको खुराभन्दा अगाडिको तलुवाको पात; जुत्ताका तलुवाको आधा पात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [आधा< प्रा अद्ध< सं. अर्द्ध+औ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)