अध्यक्ष

ना. [सं.]

  1. कुनै संस्था, कम्पनी, समिति, सभा, संसद् आदिको प्रमुख।
  2. कुनै राष्ट्रको प्रमुख; राष्ट्राध्यक्ष।
  3. कुनै कार्यालयको प्रमुख; मुख्य हाकिम; सञ्चालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)