अध्ययनशील

वि.

  1. कुनै पनि विषयको अध्ययनमा चाख लिई लागिरहने।
  2. ज्ञानप्राप्तिमा डुबेको।
  3. प्राज्ञिक विषयमा प्रयत्न गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)