अध्ययन संस्थान
ना.
- विश्वविद्यालयअन्तर्गत विद्याको खास क्षेत्र (मानविकी तथा सामाजिक शास्त्र, कानुन, विज्ञान आदि) सित सम्बन्धित उच्च शिक्षाको अध्ययन, अध्यापन र त्यसको सञ्चालन गर्ने एक निकाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)