अध्ययन बिदा
ना.
- सरकारी, अर्धसरकारी, गैरसरकारी कर्मचारी वा शिक्षकहरूले कुनै पनि विषयको अध्ययनका निम्ति पाउने वा निजहरूलाई दिइने निर्धारित अवकाश वा छुट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)