अध्ययन पत्र
ना.
- विद्यार्थीलाई अध्ययन सुगम होस् भन्ने हेतुले विभिन्न पुस्तक वा पत्रिकामा भएका बुँदा बटुली शिक्षकले सामान्य पत्रमा लेखेर प्रत्येक विद्यार्थीलाई उपलब्ध गराउने हस्तपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)