अध्यवसान
ना. [सं.]
- उद्योग; व्यवसाय।
- दुई वस्तुको एकरूपताबाट पैदा हुने एक अलङ्कार।
- कुनै ठुलो कामको समाप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)