अध्यवसाय

ना. [सं.]

  1. कुनै काममा दृढतापूर्वक गरिने खुरन्धार।
  2. उत्साह र चाख लिएर कुनै काममा संलग्न भइरहने क्रिया।
  3. उद्योग, उद्यम।
  4. अठोट; दृढ विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)