अध्यात्मवाद
ना.
- आत्मा र परमात्माका गुण, स्वरूप र तिनको पारस्परिक सम्बन्ध आदिको विचार, विवेचन र निरूपण गरिने विद्या; अन्तिम सत्य वा वास्तविकता परमात्मा नै हो र सांसारिक विषयवस्तुचाहिँ झुट्टा र भ्रमपूर्ण हुन् भनी मान्ने मत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)