अध्यात्मवादी

वि.

  1. अध्यात्मवादसित सम्बन्धित।
  2. अत्यात्मवादको अनुसरण गर्ने, त्यसलाई मान्ने वा विश्वास गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)