अध्यापन अभ्यास
ना.
- सिकाउने वा पढाउने अभ्यास; अध्यापनको सम्बन्धमा प्रशिक्षण लिइसकेपछि त्यसको अङ्ग वा पूरकका रूपमा सम्बन्धित विषयको कक्षामा गई तोकिएका शिक्षकको सुपरिवेक्षणमा रहेर प्रशिक्षार्थीद्वारा गरिने शिक्षणको अभ्यास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)