अध्यापन योजना
ना.
- विद्यार्थीहरूका लागि खास वा विभिन्न विषय सिकाउने पूर्वतयारीका निमित्त शिक्षकद्वारा गरिने शिक्षणयोजना (उदा.- कार्ययोजना, एकाइयोजना, पाठयोजना इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)