अध्यारोप/अध्यारोपण
ना. [सं.]
- एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा एउटा वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप (जस्तो- डोरीलाई सर्प भनी ठान्नु इ.)।
- एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)