अध्याय
ना. [सं.]
- पुस्तक वा ग्रन्थका विभिन्न खण्डमध्ये कुनै एक।
- व्यक्ति वा समाजका इतिहासका प्रमुख चरणमध्ये कुनै एक; परिच्छेद; सर्ग; खण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)