अध्याहार

ना. [सं.]

  1. कुनै भनाइलाई पुष्टि गर्नुपर्दा मूल भनाइलाई पुष्टि गर्ने खालका अन्य उक्ति ल्याएर आवश्यक ठाउँमा जोड्ने काम; अस्पष्ट वाक्यलाई अन्यत्रका प्रमाण, उक्तिहरू ल्याएर स्पष्ट पार्ने काम।
  2. वादविवाद गर्ने काम; तर्क गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)