अध्येता
ना. [सं.]
- कुनै विषयको ज्ञानार्जनका निम्ति अध्ययन, अनुशीलन, चिन्तनमनन गर्ने व्यक्ति; पढ्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)